चार राजनीतिक दलबीच एकीकरण

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा नेपाल), संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी र जनमुक्ति पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । विभिन्न चरणमा शीर्ष नेताबीच भएको छलफलले एकता नजिक पुगेको नेताहरु बताउँछन् । बबरमहलस्थित नयाँ शक्ति पार्टीको कार्यालयमा बिहीबार चारै दलका शीर्षस्थ नेताहरुबीच छलफल भएको छ । छलफलमा राजपा नेपालका पूर्वसंयोजकद्वय महन्थ … Continue reading चार राजनीतिक दलबीच एकीकरण